एकीकृत समाजवादीमा कार्यविभाजन, कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा यस्तो उल्लेख छ ।

यस्तो छ नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन

 

 

प्रतिक्रिया