यी हुन, काभ्रेका १२ स्थानीय तहमा निर्वाचित सभापतिहरू

काभ्रे । नेपाली कांग्रेस काभ्रेकाे १२ वटा  पालिकाकाे अधिवेशन सम्पन्न भएकाे छ ।  अधिवेशनबाट जिल्लका १२ वटा स्थानीय तहमा नेतृत्व चयन भएको छ ।

यस्ताे छ, काभ्रेकाे गाउँ/नगर सभापतिमा निर्वाचितहरूकाे नामावली

तेमाल गाउँपालिका – ज्ञान बहादुर मोक्तान ।
पनौती नगरपालिका – राम शरण भण्डारी ।
रोशी गाउँपालिका- दुधराज लामा ।
भुम्लु गाउँपालिका – दावा लामा ।
पाँचखाल नगरपालिका – सन्जय लामा ।
नमोबुद्ध नगरपालिका – कुन्साङ लामा ।
चौंरीदेउराली गाउँपालिका – शेर बहादुर लामा ।
खानीखोला गाउँपालिका – दोर्जे मान जिम्बा ।
बेथानचोक गाउँपालिका  – प्रेम बहादुर तिमल्सिना ।
मण्डनदेउपुर नगरपालिका – कश्यप पौडेल ।
बनेपा नगरपालिका – महेश कर्माचार्य ।
धुलिखेल नगरपालिका – बिदुर बस्नेत ।

महाभारत गाँउपालिका – स्थगित भएकाे ।

प्रतिक्रिया