पुस्तक

पुस्तकले हामीलाई कहिल्यै पनि एक्लोपनको महसुस गर्न दिंदैन ।  – जिरेमी कोलियर

आफ्नो मनलाई विश्राम दिनको लागि हामी पढ्नुपर्छ ।  – हेनरी मिलर

लेखकसंग केवल आधी घण्टा कुरा गर्न पाए म कुनै पुस्तक पढ्ने थिइन । – उड्रो विल्सन

खाना खाएर दहे भइन्छ भने पुस्तक पढेर ज्ञानी बनिन्छ ।  – जेरेमी कोलिअर

पहिलोपटक पुस्तक पढ्नु भनेको नयाँ साथीसँग चिनजान गर्नु हो । दोस्रोपटक पढ्नु भनेको पुरानै साथी भेट्नु हो । – चाइनिज कथन

ज्ञानी मानिसले किताबका साथसाथै जिवनको पनि अध्ययन गरिरहेको हुन्छ ।  – लिन युट्याङ

पुस्तकबिनाको घर झ्याल नभएको कोठा जस्तै हो । –  हेनरिच म्यान

असल पुस्तकको कुनै अन्त्य हुंदैन । –  आर.डी.कमिङ

सबै सभ्य मूलुकहरु पुस्तकबाटै शासित हुन्छन् ।  – भाल्तेयर

प्रतिक्रिया