दिवाखाजा कार्यक्रममा खाजा खादै बालबालिका

सप्तरीको महदेवा गाउँपालिकास्थित जनता मावि भगवतपुरमा विद्यालयले आयोजना गरेको दिवाखाजा कार्यक्रममा खाजा खादै बालबालिका । लामो समयपछि यहाँ विद्यालय खुलेपछि बालबिकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई खाजा खुवाउने कार्यक्रम सुरु गरिएको जनाइएको छ । तस्वीर : रासस

प्रतिक्रिया