पोखरामा टिभीएस एनटर्क १२५ को सोरुम

काठमाडौ । टिभीएस मोटर कम्पनीले मंगलबार विएस –भिआई कम्प्लायन्सको टिभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल ईन्जेक्शनको सोरुम पोखरामा संचालनमा ल्याएको छ । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर प्रदीप खड्का र स्वस्तिमा खड्का नेपाली शोरूममा उदघाटन गरेका हुन ।

टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया