अर्थबजार

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सहयोग

सौर्य अनलाइन २०७८ असार १ गते २१:०० मा प्रकाशित

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकले भेन्टिलेटर, २० वटा अक्सिजन कन्सनटेटेर, १० हजार थान मास्क, २ हजार ग्लोब्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोसले मन्त्रालयका प्रमुख विज्ञ डा. रोसन पोखरेललाई सो सामाग्री हस्तान्तरण गरेका हुन् । यसअघि ५ करोड ७५ लाख रुपैयाँ कोडिभ राहत कोषमा सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय