खोजखबर

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

सौर्य अनलाइन २०७८ वैशाख २५ गते १९:५७ मा प्रकाशित

बाजुरा । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन ।

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय