तस्विरमा हेर्नुहोस काठमाडौंकाे होली

फागु पूर्णिमाका अवसरमा आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा होली खेलेर रमाउँदै सर्वसाधारण ।  तस्बिर : रोशन सापकोटा/रासस

होली पर्वका अवसरमा आइतबार काठमाडौँको बसन्तपुरमा होली खेल्न भेला भएका सर्वसाधारण ।

 

काठमाडौंको बसन्तपुरमा आइतबार होली खेलेर मनोरञ्जन लिँदै स्थनीय युवा । तस्बिर : प्रदीपराज वन्त÷रासस


होली पर्वका अवसरमा काठमाडौंको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला । तस्बिर : प्रदीपराज वन्त/रासस

 

होली पर्वका अवसरमा काठमाडौंको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला । तस्बिर : प्रदीपराज वन्त/रासस

होली पर्वका अवसरमा काठमाडौंको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला । तस्बिर : प्रदीपराज वन्त/रासस

फागु पूर्णिमाका अवसरमा आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा होली खेलेर रमाउँदै सर्वसाधारण । तस्बिर : रोशन सापकोटा/ रासस

काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा आइतबार होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिर : रोशन सापकोटा/रासस

होली पर्वका अवसरमा आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा रमाउदै सर्वसाधारण । तस्बिर : रोशन सापकोटा/रासस

प्रतिक्रिया