माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, नयाँ सरकार निर्माणका विषयमा छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ। अहिले बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए।

प्रतिक्रिया