यस्तो छ, ओलीको जवाफी प्रस्ताव (पूर्ण पाठसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

हेर्नुस् ‌‌ओलीको जवाफको पूर्णपाठ –https://drive.google.com/file/d/1z6LQEK04FmkHKBfVUkH8F_Mrxf4iMHEl/view

प्रतिक्रिया