मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आज मध्यान्ह १२ बजे बैठक बोलाइएको छ। तर, के बिषयमा छलफल गर्ने एजेन्डाबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया