साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३) का अवसरमा सुनाइसम्बन्धी समस्या भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा उनिहरुको शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान पनि गरेकी छन् ।

प्रतिक्रिया