किशु गुरुङ र कुमार ल्वागुनको आवाजमा आयो ‘लेकैमा फुल्यो’

 

काठमाडौं । गायिका किशु गुरुङ र कुमार ल्वागुनको आवाजमा नँया पुर्बेली गीत ‘लेकैमा फुल्यो…’ सार्वजनिक भएको छ । गायिका किशु गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द कुमार ल्वागुनको रहेको छ । चन्द्रकला राईले संगीत भरेको सो गीत पारश मुकारुङले एरेन्ज गरेका हुन ।

 

 

प्रतिक्रिया