सेञ्चुरी बैंक र अाेम हस्पिटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चाबहिल, काठमाडौंस्थित अाेम हस्पिटल एण्ड रिर्सच सेण्टर प्रालिबीच औषधि उपचारमा विशेष छुट सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी, शेयरधनी तथा डेबिट र के्रडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन पाउनेछन ।

प्रतिक्रिया