एजेन्सी । भारतको मुम्बई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फँसेको आशङ्का गरिएको छ ।
स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् ।
प्रतिक्रिया