मन मोहक्याउँने रुपाताल

पोखरा । पोखराको पचभैयामा निर्माणाधीन जुलोजिकल पार्कबाट देखिएको रुपातालको रमणीय दृश्य । देशदेखि बिदेशी पर्यटकहरुलाई समेत यस तालले मन मोहक्याउँने गरेको छ ।

सुर्यको किरणसँगै पानीको रुपमा परिवर्तन भइरहने भएका कारण यस तालको नाम रुपाताल रहन गएको हो । तस्वीरः रासस

प्रतिक्रिया