टुँडिखेलमा आज गर्ने भनिएको श्रद्धाञ्जली सभा स्थगित

काठमाडौं । हिजो बुधबार ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका सांस्कृतिक, नागरिक तथा पर्यटन उड्यन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको आज टुँडिखेलमा भनिएको श्रद्धाञ्जली सभा स्थगित भएको छ ।

महाराजगंज शिक्षण अस्पतालमा राखिएको शवको पोस्टमार्टम अझै समय लाग्ने भएका कारण आज स्थगित गरी भोली बिहान ८ बजेको लागि सारिएको बताइएको छ ।

प्रतिक्रिया