काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमार्टमका लागि महाराजगञ्ज शिक्षण अस्पतालमा राखिएको छ ।
शवको पोस्टमार्टम सकेपछी अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेल लगेर खुलामञ्चमा राखिने छ ।
प्रतिक्रिया