काठमाडौँ । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी मृयु भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित सातै जनाको शव लिएर सेनाको टोली हेलिकप्टरमार्फत सुकेटारबाट काठमाडौँको लागि उडेको छ ।
हिजो पाथिभरा मन्दिरको दर्शन गरि फर्किने क्रममा दुर्घटनामा परि उनीहरुको मृत्यु भएको थियो । खराब मौसम र हिमपातको कारण शव संकलनमा कठिनाई भएतापनि अहिले सबैको शव संकलन गरी सेनाको टोली उडेको हो ।
प्रतिक्रिया