पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर आज दुर्घटना भएको छ ।

मन्त्री अधिकारीसहित ६ जनाको टोली चुहान डाँडा एयरपोर्ट निरिक्षण गनर्का लागि जाँद गर्दा ताप्लेजुङमा दुर्घटना भएको हो । सो घटनाबार थप बिवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया