राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा दुई प्रतिवेदन पेश भएको छ ।

विधायन समितिका सभापति परशुराम मेघी गुरुङले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ सम्बन्धी समितिका प्रतिवेदन प्रस्तुत गरे । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १५ गते बस्नेछ ।

प्रतिक्रिया