प्रधानमन्त्रीद्वारा आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मदिनको अवसरमा आँपको बिरुवा रोपेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आँपको बिरुवा रोपेका हुन् ।

यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि सोही अवसरमा अम्बाको बिरुवा रोपेकी छन् । प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया