तपाईको आज : राशिफल

२०७५ मंसिर १० गते, सोमबार

मेष राशिः द्रव्य लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।

 

वृष राशिः आय बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

 

मिथुन राशिः लक्ष्मी वृद्धि, कार्य लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

 

कर्कट राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

 

सिंह राशिः आर्थिक उन्नति, मित्र लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

 

कन्या राशिः धन लाभ, कार्य प्राप्तिका साथै व्यापारमा वृद्धि हुनेछ ।

 

तुला राशिः मित्र लाभ, आय बढ्नुका साथै यात्राको योग देखिन्छ ।

 

वृश्चिक राशिः शत्रु भय, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

 

धनु राशिः मित्र लाभ, कीर्तिवृद्धिका साथै मनमा उत्साह छाउँनेछ ।

मकर राशिः काम बन्ने, आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

 

कुम्भ राशिः आय बढ्ने, मित्र लाभका साथै कार्यमा सफलता मिल्नेछ ।

 

मीन राशिः रोग बढ्ने, शत्रु भयका साथै कार्यमा अस्थिरता रहनेछ ।

 

 

उप–प्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

प्रतिक्रिया