तपाईको आज : राशिफल

 

२०७४ मंसिर २ गते, आइतबार

मेष राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः काम बन्ने, शत्रु क्षयका साथै विद्या प्राप्तिको योग देखिन्छ ।

मिथुन राशिः धन लाभ, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः व्यापार बढ्ने, कार्य सुखका साथै मित्रलाभ हुनेछ ।

सिंह राशिः कार्यहानि, मान नाशका साथै आर्थिक अपचलन हुनेछ ।

कन्या राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

तुला राशिः धन लाभ, विद्या प्राप्तिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः श्रीवृद्धि, मित्र लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

धनु राशिः कार्य अवरोध, रोग बढ्नुका साथै खर्चमा वृद्धि हुनेछ ।

मकर राशिः व्यापार बढ्ने, धन लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कुम्भ राशिः आर्थिक लाभ, विद्या प्राप्तिका साथै कार्यमा उन्नति हुनेछ ।

मीन राशिः मिष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै आर्थिक उन्नति हुनेछ ।

        उप–प्राध्यापक नारायणप्रसाद निरौला
       ज्योतिषाचार्य, वास्तुविद्
      ९८४१०१२२०३,९ ८०८२११२०५

प्रतिक्रिया