प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव

काठमाडौं । कांग्रेस सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन तोड्दै प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई प्रस्ताव गरेको तथ्य खुलेको छ । सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा दाहालले देउवाबाट प्रधानमन्त्री बन्न अफर आएको तथ्य खोलेका हुन् ।

प्रतिक्रिया