प्रधानमन्त्री देउवा निर्वाचित

डडेलधुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् । देउवाले आफ्ना निकट प्रतिद्वन्द्वी वाम गठबन्धनका लेखराज भट्टलाई झन्डै ७ हजार मतले हराएका हुन् ।

निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याएका छन्। उनका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका लेखराज भट्टले २१११५ मत ल्याए ।

प्रतिक्रिया