काठमाडौं १ मा प्रकाशमान अगाडि, रविन्द्र मिश्र दोस्रो

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । मतगणनामा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । मिश्र र सिंहको मतान्तर २६६ रहेको छ । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

प्रतिक्रिया