पर्सामा सर्वदलिय बैठक, दिउँसो १ बजेदेखि मतगणना हुने

पर्सा, २२ मंसिर । जिल्ला निर्वाचन कार्यालय र राजनीति दलबीच सर्वदलिय बैठक बसेको छ । बैठकमा दिउँसो १ बजेदेखि मतगणना गरिने छलफल भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
बैठकबाट मतगणना स्थलमा प्रतिनिधि सभाको एक प्रतिनिधि र प्रदेशसभाको एक प्रतिनिधि राखिने निर्णय भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया