नुवाकोट–१ मा तामाङ अगाडि

काठमाडौं, २२ मंसिर । पटक–पटक अर्थमन्त्री भइसकेका कांग्रेस नेता रामशरण महत नुवाकोट–१ मा पछि परेका छन् ।

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उमेदवार हितबहादुर तामाङले ४ हजार ५६० मत प्राप्त गर्दा महतले ३ हजार ८६७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया