एमाले महाधिवेशनको कार्यतालिका तय

uml nepa

काठमाडौं २८ फागुन । नेकपा एमाले स्थायी कमिटि बैठकले आगामी जेठ २४ देखि ३१ सम्म काठमाडौंमा हुने पार्टीको नवौं महाधिवेशनको तयारीलाई तीव्र वनाउँने निर्णय गरेको छ । बुधवार पार्टी मुख्यालय बल्खुमा बसको स्थायी कमिटि बैठकले महाधिवेशनसँग सम्बन्धित केही निर्णहरु पनि गरेको छ ।  ‘बैठकले नवौं महाधिवेशनको तयारीका लागि चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना बनाएको छ,’ एमाले सचिव शंकर पोख्रेलले भने, ‘बैठकले चैत ५ गते सम्ममा एउटा कमिटीबाट अर्को कमिटीमा सदस्यता स्थानान्तरणका लागि समयावधी तोकेको छ ।’
स्थायी कमिटिको उक्त निर्णय अनुसार करीब अढाइ लाख पार्टी कार्यकर्ताको सदस्यता नविकरण अबको एक महिनाभित्र गरिसक्नु पर्ने छ ।
त्यसैगरी बुधवारको बैठकले अध्यक्ष झलनाथ खनाल नेतृत्वको दस्तावेज लेखन समितिले तयार पारेको मस्यौदामाथि छलफलका लागि ५  देखि १० वैशाखसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ ।
बैठकबाट पारित दस्तावेजलाई १५ वैशाखदेखि १५ जेठसम्म देशव्यापी छलफलमा पठाउने बताइएको छ । गत  २२ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको दस्तावेज लेख्ने जिम्मा अध्यक्ष खनालसहित तीन नेतालाई दिएको थियो । दस्तावेज लेखनको संयोजकमा अध्यक्ष खनाल र सह–संयोजकमा उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम छन् । सचिवमा पार्टी महासचिव इश्वर पोख्रेल रहेका छन् ।
बुधवारकै बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलले प्रस्तुत गरेको महाधिवेशनको कार्ययोजना सम्बन्धी प्रस्तावलाई पनि संशोधनसहित पारित गरेको छ ।
गत  २२ फागुन मै सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारीसम्बन्धी कार्यसम्पादनको योजना बनाउन महासचिव पोखरेलको संयोजकत्वमा एक कार्यदल गठन थियो ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्ययोजना तयार पार्न पोखरेल संयोजक रहेको कार्यदललाईं केन्द्रीय कमिटिले ५ दिनको समयावधी दिएको थियो । महाधिवेशनको तयारीसम्बन्धी कार्यसम्पादनको योजनालाई कार्यदलले पाँच दिन भित्रमा तयार पारेपछि त्यसलाई स्थायी कमिटीले अनुमोदन गर्ने निर्णय पनि केन्द्रीय कमिटि बैठकले गरेको थियो ।  कार्यदल सदस्यहरुमा सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र भीम रावल लगायत छन् ।
पार्टीको सम्पूर्ण शक्तिलाई महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको बुधवारको बैठकले अधिवेशन गर्न बाँकी सबै जिल्ला कमिटीको अधिवेशन १५ चैतसम्ममा सम्पन्न गर्न निर्देशन पनि दिएको छ । ‘नवीकरण गरिएको सदस्यता वैशाख ५ गतेसम्ममा पार्टी निकायमा पठाउने समय तोकिएको छ,’ पोख्रेलले भने, ‘जिल्ला कमिटीको अधिवेशन सकेर तथा सदस्यता नविकरलाई टुंग्याएपछि ५ वैशाखदेखि १० सम्म केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भएको छ ।’
एमाले स्थायी कमिटिको बैठकले पहिलो पटक महाधिवेशन ९ वैशाख देखि १३ सम्म गर्ने निर्णय गरेको थियो । उक्त मितिमा तयारी नपुग्ने  भन्दै सचिवालयले पार्टी महाधिवेशन पूर्व महासचिव मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर ३ जेठबाट ८ गतेसम्म गर्न प्रस्ताव पेश गरेको थियो । उक्त मितिमा पनि महाधिवेशन गर्न नसकिने भन्दै केन्द्रीय कमिटि बैठकले तेश्रो पटक महाधिवेशनको मिति सारेको थियो ।
२०६५ सालमा बुटबलमा सम्पन्न आठौं महाधिबेशनबाट निर्वाचित बर्तमान केन्द्रीय नेतृत्वको पदावधी गत १३ फागुनबाटै सकिएको छ ।  निर्धारित मितिमै महाधिवेन गर्नु पर्ने विधानमा व्यवस्था भए पनि संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आ–आफ्नै तर्कका कारण महाधिवेशन मिति अनिर्णित बन्दै आएको थियो । अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता नेपाल पक्षले भने वैचारिक बहसका लागि समय चाहिने भन्दै महाधिवेशन सार्नु पर्ने बताउदै आएका थिए ।
महाधिवेशनमा १८ सय प्रतिनिधि रहने एमालेले जनाएको छ । केन्द्रीय कमिटि बैठकले केन्द्रीय कमिटि, लेखा आयोग, अनुसासन आयोग, निर्वाचन आयोग लगाएतका सदस्यलाई आयोजकसँगै स्वत प्रतिनिधि बनाउने निर्णय यस अघि नै  गरिसकेको छ ।

Pdfn] dxflwj]zgsf] sfo{tflnsf to

df]xg af:tf]nf

 

sf7df8f}+ @* kmfu’g . g]skf Pdfn]] :yfoL sldl6 a}7sn] cfufdL h]7 @$ b]lv #! ;Dd sf7df8f}+df x’g] kf6L{sf] gjf}+ dxflwj]zgsf] tof/LnfO{ tLj| jgfp“g] lg0f{o u/]sf] 5 . a’wjf/ kf6L{ d’Vofno aNv’df a;sf] :yfoL sldl6 a}7sn] dxflwj]zg;“u ;DalGwt s]xL lg0f{x? klg u/]sf] 5 .  …a}7sn] gjf}+ dxflwj]zgsf] tof/Lsf nflu r}t d;fGt;Dd ;b:otf gjLs/0f ul/;Sg] sfo{of]hgf agfPsf] 5,Ú Pdfn] ;lrj z+s/ kf]v|]nn] eg], …a}7sn] r}t % ut] ;Dddf Pp6f sld6Laf6 csf]{ sld6Ldf ;b:otf :yfgfGt/0fsf nflu ;dofjwL tf]s]sf] 5 .Ú

:yfoL sldl6sf] pQm lg0f{o cg’;f/ s/La c9fO nfv kf6L{ sfo{st{fsf] ;b:otf gljs/0f casf] Ps dlxgfleq ul/;Sg’ kg]{ 5 .

To;}u/L a’wjf/sf] a}7sn] cWoIf emngfy vgfn g]t[Tjsf] b:tfj]h n]vg ;ldltn] tof/ kf/]sf] d:of}bfdfly 5nkmnsf nflu %  b]lv !) j}zfv;Dd s]Gb|Lo sld6L a}7s af]nfpg] lg0f{o klg u/]sf] 5 .

a}7saf6 kfl/t b:tfj]hnfO{ !% j}zfvb]lv !% h]7;Dd b]zJofkL 5nkmndf k7fpg] atfOPsf] 5 . ut  @@ kmfu’gdf ;DkGg s]Gb|Lo sld6L a}7sn] dxflwj]zgsf] b:tfj]h n]Vg] lhDdf cWoIf vgfn;lxt tLg g]tfnfO{ lbPsf] lyof] . b:tfj]h n]vgsf] ;+of]hsdf cWoIf vgfn / ;x–;+of]hsdf pkfWoIf Pjd\ u[xdGqL jfdb]j uf}}td 5g\ . ;lrjdf kf6L{ dxf;lrj OZj/ kf]v|]n /x]sf 5g\ .

a’wjf/s} a}7sn] dxf;lrj O{Zj/ kf]v/]nsf] ;+of]hsTjdf ul7t sfo{bnn] k|:t’t u/]sf] dxflwj]zgsf] sfo{of]hgf ;DaGwL k|:tfjnfO{ klg ;+zf]wg;lxt kfl/t u/]sf] 5 .

ut  @@ kmfu’g d} ;DkGg s]Gb|Lo sld6L a}7sn] dxflwj]zgsf] tof/L;DaGwL sfo{;Dkfbgsf] of]hgf agfpg dxf;lrj kf]v/]nsf] ;+of]hsTjdf Ps sfo{bn u7g lyof] .

dxflwj]zg ;DkGg ug{ cfjZos sfo{of]hgf tof/ kfg{ kf]v/]n ;+of]hs /x]sf] sfo{bnnfO{+ s]Gb|Lo sldl6n] % lbgsf] ;dofjwL lbPsf] lyof] . dxflwj]zgsf] tof/L;DaGwL sfo{;Dkfbgsf] of]hgfnfO{ sfo{bnn] kf“r lbg leqdf tof/ kf/]kl5 To;nfO{ :yfoL sld6Ln] cg’df]bg ug]{ lg0f{o klg s]Gb|Lo sldl6 a}7sn] u/]sf] lyof] .  sfo{bn ;b:ox?df ;’/]Gb| kf08], a]b’/fd e’;fn / eLd /fjn nufot 5g\ .

kf6L{sf] ;Dk”0f{ zlQmnfO{ dxflwj]zgdf s]lGb|t ug{] lg0f{o u/]sf] a’wjf/sf] a}7sn] clwj]zg ug{ af“sL ;a} lhNnf sld6Lsf] clwj]zg !% r}t;Dddf ;DkGg ug{ lgb]{zg klg lbPsf] 5 . …gjLs/0f ul/Psf] ;b:otf j}zfv % ut];Dddf kf6L{ lgsfodf k7fpg] ;do tf]lsPsf] 5,Ú kf]v|]nn] eg], …lhNnf sld6Lsf] clwj]zg ;s]/ tyf ;b:otf gljs/nfO{ 6’+UofPkl5 % j}zfvb]lv !) ;Dd s]Gb|Lo sld6Lsf] a}7s a:g] tof/L ePsf] 5 .Ú

Pdfn] :yfoL sldl6sf] a}7sn] klxnf] k6s dxflwj]zg ( j}zfv b]lv !# ;Dd ug{] lg0f{o u/]sf] lyof] . pQm ldltdf tof/L gk’Ug]  eGb} ;lrjfnon] kf6L{ dxflwj]zg k”j{ dxf;lrj dbg e08f/Lsf] :d[lt lbj;sf] cj;/ kf/]/ # h]7af6 * ut];Dd ug{ k|:tfj k]z u/]sf] lyof] . pQm ldltdf klg dxflwj]zg ug{ g;lsg] eGb} s]Gb|Lo sldl6 a}7sn] t]>f] k6s dxflwj]zgsf] ldlt ;f/]sf] lyof] .

@)^% ;fndf a’6andf ;DkGg cf7f}+ dxflwa]zgaf6 lgj{flrt at{dfg s]Gb|Lo g]t[Tjsf] kbfjwL ut !# kmfu’gaf6} ;lsPsf] 5 .  lgwf{l/t ldltd} dxflwj]g ug'{ kg]{ ljwfgdf Joj:yf eP klg ;+;bLo bnsf g]tf s]kL zd{f cf]nL / jl/i7 g]tf dfwjs’df/ g]kfn ;d”xsf] cf–cfkm\g} ts{sf sf/0f dxflwj]zg ldlt clgl0f{t aGb} cfPsf] lyof] . cWoIf emngfy vgfn / jl/i7 g]tf g]kfn kIfn] eg] j}rfl/s ax;sf nflu ;do rflxg] eGb} dxflwj]zg ;fg'{ kg]{ atfpb} cfPsf lyP .

dxflwj]zgdf !* ;o k|ltlglw /xg] Pdfn]n] hgfPsf] 5 . s]Gb|Lo sldl6 a}7sn] s]Gb|Lo sldl6, n]vf cfof]u, cg’;f;g cfof]u, lgjf{rg cfof]u nufPtsf ;b:onfO{ cfof]hs;“u} :jt k|ltlglw agfpg] lg0f{o o; cl3 g}  ul/;s]sf] 5 .

प्रतिक्रिया