पाल्पा–२ मा एमालेका पाण्डेय विजयी

Some Prasad Pandayaकाठमाडौं, ६ मंसिर । पाल्पा जिल्लाको क्षेत्र नम्बर दुईमा एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेय विजयी भएका छन् ।

उनले १३ हजार १ सय ९३ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार वीरबहादुर रानाले १३ हजार ९८ मत प्राप्त गगरेका छन् ।

सो निर्वाचन क्षेत्रमा ११ वटा राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया