गायिका मेनुकाको देस्रो एल्वम ‘१,२,३’

Menuka Raiकाठमाडौं । गायिका मेनुका राइले आफ्नो दोस्रो आधुनिक गीति एल्बम एल्बम ‘१,२,३’ बजारमा ल्याएकी छन् । सोमबार राजधानीमा आयोजित एककार्यक्रममा साहित्यकार भुपाल राइले एल्बमको बिमोचन गरे ।
एल्बममा गोरी, उ प्रिया, म त गाउँकी, नभेटेको भए हुन्थ्यो, देउरालीमा भेटौकी, गोधुँलीको साँझ, ओर ओर सरन, माया दिउ पुग्छलगायत बोलका आठ गीत समाबेस छन् ।
गीतमा गायिकाका मेनुकालेनै स्वर दिएकी हुन् । संगीत राज्य राइ, आलोक श्री, बिनोद खुम्बु, शान्तिराम राई, गोबिन्द मधुरलगायतकाको रहेको छ ।
पूर्बेली जुनतार म्युजिकले बजारमा ल्याएको एल्बममा बनेको एउटा गीतमा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया