सशस्त्र प्रहरी प्रमुख अख्तियारको छानविनमा

काठमाडौं, १४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तको सम्पती छानविन सुरु गरेको छ । आयोगले उजुरीका आधारमा उनीमाथि छानवीन सुरु गरेको हो । आयोगेको छानविनमा वन्तसंगै सशस्त्र प्रहरीकै एसएसपी चिरञ्जबी अधिकारी, एसपी श्यामकाजी कुबर र गोपीमान श्रेष्ठ छन् । यस्तै प्रहरीतर्फ डिआईजीहरु प्रतापसिंह थापा, रमेशविक्रम शाही, एसपी सञ्जयसिंह बस्नेत, डिएसपी हिराबहादुर गिरी रहेको अख्तियार स्रोतले बताएको छ । उनीहरु सबैको बैंक लकर रोक्का गरिएको छ । सबैभन्दा बढी अनियमिता हुने सरकारी कार्यालयका उच्च अधिकारीहरु अख्तियारको छानविनमा परेकाहरु हुन् ।

अनुसन्धानमा परेका कर्मचारीको सूची

सशस्त्र प्रहरी: कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र गोपीमान श्रेष्ठ एसपी ।

नेपाल प्रहरी : प्रतापसिंह थापा डिआईजी, रमेश विक्रम शाह डिआईजी, सञ्जयसिंह बस्नेत एसपी, हिराबहादुर गिरी डिएसपी ।

नेपाल टेलिकम: दिगम्बर झा महाप्रबन्धक, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा

भगवमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव

ऊर्जा मन्त्रालय – मोती कुँवर

वैदेशिक रोजगार विभाग – भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी

आयल निगम – वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गाइत, मुकुन्दप्रसाद घिमिरे पर्सा

सिटिईभिटी (रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल

गृह मन्त्रालय( उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली रामेछाप, दीपक पोखरेल झापा

यातायात व्यवस्था कार्यालय( विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर

नापी विभाग (सुमन्त झा पर्सा

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल( दिनेश श्रेष्ठ महाप्रबन्धक

राजस्व प्रशासन( कुलप्रसाद चूडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना

ऋण असुली न्यायाधिकरण( दीर्घराज मैनाली बानेश्वर

विद्युत प्राधिकरण( विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट

मेडिकल काउन्सिल( अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय,

इन्जिनियरिङ्ग परिषद्( शालिग्राम सिंह

दूरसंचार प्राधिकरण( विजय ठाकुर

नगरपालिका( रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोख्रेल काठमाण्डौं, प्रमोद ढुंगाना काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर

सहरी विकास( कामेश्वरप्रसाद सिंह विराटनगर

सिंचाई मन्त्रालय( सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ

कृषि मन्त्रालय( लेखनाथ आचार्य

केयुकेएल( रविन्द्र नेपाल, लीला ढकाल

नागरिक उड्डयन प्राधिकरण( त्रिरत्न मानन्धन नि। महानिर्देशक, पुष्यराज शाक्य

कृषि विकास बैंक( सागरचन्द्र जोशी

मालपोत (बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा

प्रतिक्रिया