बाबुद्वारा झड्केली छोरीको बलत्कार

Balatkar 4काठमाडौं, २ जेठ । काठमाडौंमा बाबुले आफ्नी झड्केली छोरीको बलत्कार गरेका छन् ।
वीस बर्षीया छोरीलाई बलत्कार गरेको अभियोगमा प्रहरीले ४३ वर्षीय चेतबहादुर बस्नेतलाई पक्राउ गरेको जनाएको छ । घरमा कोही नभएका बेला मौका छोपेर उनले छोरीलाई बलत्कार गरेका हुन् ।
जोरपाटी बस्ने रामेछाप जिल्ला रश्रालु–१ घर भएका चेतबहादुरले बधुबार राति झड्केली छोरीलाई बलत्कार गरेका थिए । बलत्कारको घटना सार्वजनिक भए पछि उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया