आमाद्वारा आफ्नै नवजात शिशुको हत्या

Hatya 2दैलेख, १८ वैशाख । दैलेख जिल्लामा एक महिलाले आफ्नै नवजात शिशुको घाँटी थिचेर हत्या गरेकी छन् ।
आफैले जन्माएको नवजात शिशु मारेको अभियोगमा प्रहरीले चरौठा–२ का कृष्ण नेपालीकी पत्नी रत्ना नेपालीलाई पक्राउ गरेको जनाएको छ ।
रत्नाले वैशाख–१६ गते जन्मीएको नवजात बालिकालाई वैशाख–१७ गते विहान घाँटी थिचेर मारेको प्रहरी भनाई छ ।

प्रतिक्रिया