भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा पक्राउ

Indian flagइलाम, ९ चैत । इलाम जिल्लास्थित पशुपतिनगरमा हतियार सहित प्रवेश गर्ने छ जना भारतीय सुरक्षाकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली भूमिमा हतियारसहित प्रवेश गरेका भारतीय अर्धसैनिक बल एसएसबीका जवानलाई विहान करिव एघार बजे पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
नेपाल–भारत सीमा क्षेत्र मानेभज्याङ नाकाबाट नेपाली भूमि हुँदै पशुपतिनगर निस्किएका एसएसवीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको हो ।

प्रतिक्रिया