‘राजेशपायलले सेक्स प्रस्ताव राखुन्’

हिँड्दाहिँड्दै अपरिचित व्यक्तिले गालामा किस गरे के गर्नुहुन्छ ?
कसैले एक थप्पड हाने अर्को गाला पनि थापिदिनु भन्नुभएको छ महात्मा गान्धीले । म पनि अर्को गाला थापिदिन्थेँ ।
मोडलिङ क्षेत्रमा टिक्नै नसकिने अवस्था आए ?
बुटिक पसल खोलेर अध्ययन अगाडि बढाउँथेँ ।
तपाईं प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी श्रीमती भएकी भए अहिले के सुझाब दिनुहुन्थ्यो ?
कलाकारितालाई उद्योगका रूपमा बढावा दिन लगाएर जनजातिका माग सुनुवाइ गर्न लगाउँथे ।
एक दिनका लागि स्वरूप परिवर्तन गर्न पाए ?
माछा बनेर रमाउँथँे ।
केसँग स्पर्श भयो भने यौन अनुभूति प्रकट हुन्छ ?
गोधूलिमा चलेको सिरसिर हावाले यौन अनुभूति प्रकट गराउँछ ।
कसैले ५० लाख डलर दिएर एक रात बिताउन प्रस्ताव गरे ?
जुन मूर्खले ५० लाख डलरको लोभ देखाएर मसँग त्यस्तो प्रस्ताव राख्छ, त्यसलाई उल्टै त्योभन्दा बढी पैसा दिएर म त्यो हैसियतकी केटी होइन भनेर देखाइदिन्छु ।
हाकु काले मास्टर प्लानअनुसार विवाह गराँै भन्दै आए ?
कथाले नमागे मास्टर प्लानको के अर्थ र † पहिला लुट–२ बन्ने हुनुपर्‍यो नि ।
स्वप्न दोषको अनुभव कस्तो छ ?
जब म सारीचोलोमा हुन्थेँ, एउटा राजकुमार आएर मेरो सारी तान्थ्यो र मलाई बिकिनीमा प्रस्तुत गथ्र्यो । मीठो चुम्बन दिई सेक्स सम्बन्ध राख्न खोज्दा म बहाना बनाएर भागी हिँड्थे । भाग्दा–भाग्दै राजकुमार मलाई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो, यति बेलासम्म मेरो स्वप्नदोष पनि पूरा हुन्थ्यो ।
कुन सेलिब्रिटी टिभीको स्क्रिनबाटै एकाएक प्रकट भएर सेक्स प्रस्ताव राखुन् भन्ने चाहनुहुन्छ ?
राजेश पायल राई । उहाँ एकदमै सेक्सी लाग्छ ।
बिहेपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न मानेनन् भने ?
सेक्स गराउन कोसिस गर्छु । मान्दै मानेनन् भने नपुंसक भनेर बुझ्नैपर्‍यो । अनि यदि यही सत्य रहेछ भन्दै अर्को केटा खोजेर बिहे गर्थें ।

प्रतिक्रिया