अब त अति भो ?

अखण्ड तराईको माग गर्दै थारुवान क्षेत्र बन्द भएपछि बुधबार कैलालीमा अलपत्र परेका यात्रु । बिभिन्न समूहले गर्ने बन्दका कारण यात्रुले दैनिक सरह सास्ती बेहोर्दै आएका छन् । तस्बिरः दीपक ओली, कैलाली ।

प्रतिक्रिया