किन छाड्ने ?

मोरङ याङशीलामा रहेको छिन्ताङ सुखानी स्मृती विग्रेडका जनमुक्ति सेनाका लडाकुहरु वसाई सर्दै । १५० लडाकु टाँडीमा रहेको रत्नसकुन्तल विग्रेडमा गाभिएको छ । शिविरको हेरचाहको जिम्मा नेपाली सेनालाई दिईएको छ । तस्बिरः गणेश लम्साल, मोरङ ।

प्रतिक्रिया