‘द आर्टिस्ट’ सर्वोत्कृष्ट

हालै सम्पन्न ८४ औँ एकेडेमी पुरस्कार (ओस्कार) मा चलचित्र ‘द आर्टिस्ट’
(कलाकार) ले सर्वोत्कृष्ट चलचित्रका साथै सर्वाधिक पाँच विधामा अवार्ड प्राप्त गरेको छ । सर्वोत्कृष्ट निर्देशकको पुरस्कार फ्रान्सेली मिचेल हाजनाभिसिसले प्राप्त गरेका छन् भने यसबाटै सर्वोत्कृष्ट कलाकारका रूपमा जिन दुजार्दिनले बाजी मारे । यस चलचित्रले बोल्ने चलचित्र आउन थालेपछि मूक चलचित्रका कलाकारको जीविकालाई प्रभावित पारेको देखाएको छ । तस्बिर, एजेन्सी

प्रतिक्रिया