सुनसरीमा शिक्षक प्रहरी वीच झड्प

सुनसरी , १५ फागुन । अस्थाई शिक्षकलाई स्थायी गर्ने लगायतका माग राखी जिल्ला शिक्षा कार्यालय सुनसरी घेराउ गर्न गएका शिक्षक र प्रहरी विच झडप भएको छ । उक्त झडपमा परी १३ शिक्षक घाइते भएका छनभने त्यसमध्ये ५ शिक्षकको अवस्था गम्भीर रहेको जानकारी शिक्षकले दिएका छन्  ।
उक्त झडप पछि शिक्षकहरुले शिक्षामन्त्री, गृहमन्त्री र जिल्ला शिक्षा अधिकारीको पुत्ला दहन गरी शहर परिक्रमा गरिरहेका छन् ।

प्रतिक्रिया