कुलमान विवाद : विपक्षी दलका सांसदले उठेर विरोध जनाए
सौर्य अनलाइन२०८१ चैत १३ गते ११:४४ मा प्रकाशित
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विवाद संसद्मा प्रवेश गरेको छ । आज बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।
प्रतिक्रिया