मकवानपुर २ प्रदेश सभा (ख) मा गठबन्धनतर्फबाट बानियाँ बिजयी

हेटौंडा । मकवानपुरको क्षेत्र २ प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

एक हजार ७८२ मतको अन्तर पार्दै नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्नु भएको हो । बानियाँले १८ हजार ७१७ मत प्राप्त गर्नु भएको थियो थापाले १६ हजार ९३५ मत प्राप्त गरेका छन् । बानियाँ बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदार हुन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया