टेकेन्द्र बाेहरा२०७९ कार्तिक २ गते १८:४६ मा प्रकाशित
बझाङ । बझाङको मष्टा गाउँपालिका १ चिउरीमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । जिपमा २१ जना सवार थिए । थप विवरण आउन बाँकि छ । ।
प्रतिक्रिया