म्याद गुज्रिएका औषधि भेटिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका‌– १५ स्थित भेडीहारीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पर्सा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले मेडिकल कलेजका प्रबन्ध निर्देशक साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय … Continue reading म्याद गुज्रिएका औषधि भेटिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ