निर्जीवन बिमा कम्पनीको कारोबार घट्यो

काठमाडौ । निर्जीवन बिमा कम्पनीको कारोबार घटेको छ । चालु आर्थिक वर्षको पुसको तुलनामा माघमा निर्जीवन बिमा कम्पनीको समग्रमा बिमा शुल्क आर्जन १८ दशमलव ४७ प्रतिशतले घटेको हो । पुसमा ३ अर्ब ६७ करोड बिमा शुल्क आर्जन गरेका निर्जीवन बिमा कम्पनीहरूको माघको संकलन २ अर्ब ९९ करोडमा सीमित भएको हो । मुलुकमा अहिले १४ निर्जीवन … Continue reading निर्जीवन बिमा कम्पनीको कारोबार घट्यो