रास्वपा पनि संघीयता र पहिचान पक्षधर !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै राजनीतिक विषयमा मौन रहेकामा इलाम– २ मा हुन लागेको उपनिर्वाचनका लागि मिलन लिम्बूको उम्मेदवारी घोषणाले झन् संशय थपेको छ । केही समयअघि मात्र माओवादी त्यागेर बसेका लिम्बू पहिचानवादीको पक्षमा मुखर व्यक्ति हुन् । रास्वपाले इलाम–२ लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी … Continue reading रास्वपा पनि संघीयता र पहिचान पक्षधर !