नेपालमै पहिलो पटक ‘होर्टिकल्चर एक्स्पो’ हुँदै

काठमाडौं । नेपालमै पहिलो पटक होर्टिकल्चर एक्स्पो (वागवानी मेला) आयोजना लागेको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा नेपालमै पहिलो नेशनल होर्टिकल्चर एक्स्पो २०८० हुन लागेको हो । नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाका अनुसार काठमाडौंको भृकुटीमण्डपमा यहीं चैत १६ देखि १९ गतेसम्म सञ्चाल हुने एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि … Continue reading नेपालमै पहिलो पटक ‘होर्टिकल्चर एक्स्पो’ हुँदै