निर्देशन र अभिनयमा व्यस्त कुमुद

काठमाडौं । बेलायतमा बस्दै आएका कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त डेढ दशकदेखि कलाक्षेत्रमा सक्रिय छन् । दाङका पन्त कुमुद इन्टरटेनमेन्टका निर्देशक हुन् । किशोरावस्थादेखि नै अभिनयप्रति मोह जगाएका उनले त्यही मोहलाई निरन्तरता दिइरहे । शितल नेपाल निर्देशित चलचित्र ‘जन्म जन्म’ बाट अभिनययात्रा सुरु गरेका पन्तले सयभन्दा बढी चलचित्र, लघुचलचित्र, गीति भिडियो र टिभी सिरिजमा … Continue reading निर्देशन र अभिनयमा व्यस्त कुमुद