सुनको झ्याल

मध्यपुर थिमि–७ नगदेश अवस्थित ऐतिहासिक सिद्धि गणेश द्यः छेँ (सिद्धगणेश देवता घर) मा राखिएको सुनको झ्याल । उक्त झ्याल करिब ३०० वर्ष पहिला निर्माण गरिएको स्थानीयको अनुमान छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया